NESE को युनिभर्सिटी प्लेसमेन्ट सेवाहरू -
NUPS

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

NUPS का सेवाहरू

NUPS का शुल्कहरू

NESE का सम्पूर्ण विद्यार्थीहरूका लागि उपलब्ध

NUPS भर्ना शुल्क सहित ($250)

तपाईंले NESE मा आउनु अघि

विद्यार्थीका आवश्यकताहरूको पूर्ण रूपमा मूल्याङ्कन

संयुक्त राज्य अमेरिकामा NUPS अध्ययन सम्बन्धी मार्गदर्शक पुस्तिका प्राप्त गर्ने

विश्वविद्यालयका दश कार्यक्रमहरूको सिफारिस

समयतालिका र आवेदन सामग्रीको संग्रहण

हरेक आवेदनको समीक्षा

हरेक आवेदन पेश गर्ने सुविधा

हरेक प्रशासनिक कार्यालयसँग सम्पर्क

 

 

 

 

 

 

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तपाईं NESE मा आएपछि

विश्वविद्यालय सम्बन्धी परामर्श सेवा

विश्वविद्यालयको स्रोत पुस्तकालय

विश्वविद्यालयको भर्ना सम्बन्धी कर्मचारीहरू बीच सूचना आदान-प्रदान सम्बन्धी बैठकहरू

विश्वविद्यालयका कक्षाहरूमा सहभागी

“कुन विश्वविद्यालय?” कार्यशाला

“आवेदन प्रक्रिया” सम्बन्धी कार्यशाला

NESE इन्टेन्सिभ TOEFL® को तैयारी पाठ्यक्रम**

NESE इन्टेन्सिभ शैक्षिक पठन तथा लेखन पाठ्यक्रम**

NESE को संस्थागत TOEFL® परीक्षा***

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्वविद्यालयसँग विशेष सम्बन्ध

NESE को स्तर 10 पूरा गरेमा विश्वविद्यालयबाट स्वीकृति प्राप्त (औपचारिक TOEFL® बिना नै)

NESE को संस्थागत TOEFL® गरेमा विश्वविद्यालयबाट स्वीकृति प्राप्त (औपचारिक TOEFL® बिना नै)

सशर्त स्वीकृति पत्र

  •  
  •  

 

  •  
  •  
  •  

*प्रत्येक विश्वविद्यालयले निर्धारण गरेको उपस्थितिका लागि अनुमति तथा शुल्कहरू

**स्तर 7 पूरा भएको अथवा स्तर 8 मा प्रारम्भिक प्लेसमेन्ट भएको

***सम्पूर्ण पूर्णकालीन विद्यार्थीहरूका लागि नि:शुल्क

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।