NESE नै किन

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

बुस्टनको आनन्द लिनुहोस्: संयुक्त राज्यको शैक्षणिक राजधानी

सिकाइ प्रक्रियाको अधिकतम उपयोग गर्ने वातावरण

हार्वर्ड स्क्वायरः हाम्रो स्थान

क्याम्ब्रिजः विश्वविद्यालयहरू भएको मनोरम सहर

भन्दा बढी विद्यार्थीहरू हुन्छन्।  यहाँ संयुक्त राज्यका अन्य केही स्थानहरूले विद्यार्थीहरूलाई विभिन्न खाले संस्कृति, परम्परा तथा इतिहासका साथै प्रतिभाशाली तथा समकालीन जीवन शैली भएका शिक्षकहरू प्रदान गर्दछ।

बुस्टनः न्यु इङ्गल्याण्ड एकेडेमिक तथा कल्चर सेन्टर

तपाईंको संयुक्त राज्यमा पढाई गर्ने चाहना पूरा गर्नका लागि NESE का कलेज तथा युनिभर्सिटी सल्लाहकारले, विद्यार्थीहरूलाई अमेरिकाको विश्वविद्यालयको आवेदन प्रक्रिया बारे बुझ्न मद्दत गर्नुहुनेछ।

निकटता भनेकै अवसर हो।

संयुक्त राज्यका विश्वविद्यालय स्तरको पाठ्यक्रमहरूमा सहभागी हुनु भनेको अन्तर्राष्ट्रिय उपलब्धि सरह हो। क्याम्ब्रिजको हार्वर्ड विश्वविद्यालयको नजिकै रहेको NESE आगामी शिक्षा तथा प्रशिक्षण लिन चाहने जोसुकैका लागि पनि अवस्थित छ।

हार्वर्ड, MIT र बुस्टन विश्वविद्यालय लगायत 100 भन्दा बढी कलेज तथा विश्वविद्यालयहरू भएको यो क्षेत्र, विश्वकै मनोरञ्जनात्मक तथा उत्कृष्ट शैक्षिक संस्थाहरू भएको क्षेत्रहरूमा पर्दछ।

यसका साथै, NESE को स्थानीय तथा संयुक्त राज्य भरीका विभिन्न शैक्षिक संस्थाहरूसँग राम्रो सम्बन्ध भएका कारण NESE का विद्यार्थीहरूले औपचारिक रूपमा TOEFL® परीक्षा नदिइकन नै कलेज अथवा विश्वविद्यालयहरूमा आवेदन गर्नुका साथै अध्ययनका लागि चयन हुन सक्छन्।

Professionals at Nese: Proximity Means Opportunity

भिडियो हेर्नका लागि कृपया तलको लिङ्क क्लिक गर्नुहोस्ः NESE को स्थानको बारेमा!

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।