Nese Awards & Recognitions

अवार्ड तथा सम्मान

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

NESE लगातार ESL को क्षेत्रमा लिडरको रूपमा सम्मान प्राप्त गर्दै आएको छ

  • 2016 [UED एजेन्सी अवार्ड]
  • “अङ्ग्रेजी भाषा सम्बन्धी उत्कृष्ट विद्यालय - USA” का लागि नामाङ्कन गरिएको छ
  • 2015 [हार्वर्ड विश्वविद्यालय]
  • यहाँका कर्मचारीहरूलाई हार्वर्ड विश्वविद्यालयको सम्मान प्रदान गरियो, “हार्वर्ड हिरो”
  • 2014 [The Boston Globe & The Commonwealth Institute]
  • म्यासाचुसेट्स संस्थाका शीर्ष 100 महिलामध्ये 11 नम्बरमा
  • 2012 [ACCET]
  • अक्रिडिटेसन - पर्फेक्ट स्कोर
  • 2011 [वेजा म्यागजीन] [भियाजेम इ टुरिज्मो म्यागजीन]
  • विश्व भरिका शीर्ष पाँच अङ्ग्रेजी विद्यालयमा नामाङ्कित
  • 2010 [वेजा म्यागजीन] [भियाजेम इ टुरिज्मो म्यागजीन]
  • विश्व भरिका शीर्ष पाँच अङ्ग्रेजी विद्यालयमा नामाङ्कित
  • 2010 [US सेन्टर फर सिटिजन डिप्लोमेसी]
  • शीर्ष 10 उत्कृष्ट कार्यक्रमहरू
  • 2002 [MATSOL]
  • राम्रो सेवा प्रदान गरे वाफत अवार्ड
  • 2001 [लेङ्ग्विज ट्राभल म्यागजीन] (अप्रिल र अगस्ट)
  • एजेन्टद्वारा सिफारिस गरिएको विद्यालय - संयुक्त राज्य अमेरिका
  • 2000 [ल्याङ्ग्विज ट्राभल म्यागजीन]
  • एजेन्टद्वारा सिफारिस गरिएको विद्यालय - संयुक्त राज्य अमेरिका
  • 1999 [ल्याङ्ग्विज ट्राभल म्यागजीन]
  • एजेन्टद्वारा सिफारिस गरिएको विद्यालय - संयुक्त राज्य अमेरिका
  • 1996 [Exame]
  • कार्यकारी अधिकारीहरूका लागि विश्वस्तरीय रूपमा सबैभन्दा राम्रो अङ्ग्रेजी पाठ्यक्रम
  • 1995 [Exame]
  • शीर्ष चार एजेन्टहरूद्वारा सिफारिस गरिएको विद्यालय - संयुक्त राज्य
  • 1993 [ल्याङ्ग्विज ट्राभल म्यागजीन]
  • एजेन्टद्वारा सिफारिस गरिएको विद्यालय - संयुक्त राज्य अमेरिका

NESE ले ACCET को मान्यता प्राप्त गरेएको छ र यो TESOL, MATSOL, NAFSA, English USA, IIE, र साउथर्न ल पोभर्टी सेन्टरसँग व्यावसायिक तवरमा आबद्ध छ। यसका साथै, NESE लाई अन्य सरकारी निकायहरूका साथै जर्मनीको Bildungsurlaub र साउदी अरेबियन कल्चर मिसनद्वारा पनि मान्यता प्रदान गरिएको छ।

  • ACCET - शिक्षा तथा प्रशिक्षण जारी राख्ने अधिकार प्रदायक समिति।
  • ACCET संयुक्त राज्यको शिक्षा विभागद्वारा 1978 देखि राष्ट्रिय मान्यता प्रदायक संस्थाको रूपमा मान्यता प्राप्त गरिएको ISO- अधिकारिक संस्था हो। ACCET ले शैक्षिक संस्थाको गुणस्तरको मूल्याङ्कन गर्नुका साथै शिक्षा सम्बन्धी सबै मापदण्डहरू पूरा गर्नु हो। NESE ले 1998 देखि (2008-2013 को बीचमा CEA द्वारा मान्यता प्राप्त गर्न छनौट गरिएको हुनाले यो बाहेक) हरेक वर्ष ACCET द्वारा मान्यता गर्दै आएको छ। हालै, NESE एउटा उच्च स्तरको संस्थाको रूपमा ACCET द्वारा सम्मानित गरिएको थियो। 5 वर्ष लगातार मान्यता प्राप्त गरेको।
  • English USA (यसभन्दा पहिले AAIEP भनी चिनिने) संयुक्त राज्यका 350 भन्दा धेरै मान्यता प्राप्त इन्टेन्सिभ अङ्ग्रेजी कार्यक्रमका लागि सदस्यता प्रदायक संस्था हो।  यसको उदेश्य यी इन्टेन्सिभ अङ्ग्रेजी कार्यक्रमहरूलाई समर्थन गर्नु, मापदण्ड पूरा गर्नु तथा समर्थन गर्नु हो।
  • IIE - अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी संस्था।
  • IIE संस्था 1919 मा स्थापना गरिएको थियो, र विश्वका शीर्ष अन्तर्राष्ट्रिय शिक्षा तथा प्रशिक्षण सम्बन्धी संस्थाहरू मध्ये यो संस्था पनि एक हो। यो संस्था आफ्ना सदस्यहरूलाई प्रभावकारी कार्यक्रम प्रदान गर्नका लागि प्रतिबद्ध छ।

समर्थक:

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।