मेनु
NESE को बारेमा
NESE मा पेशाकर्मीहरूका लागि
NESE मा जीवन
NESE नै किन
संसाधनहरू
हामीलाई सम्पर्क गर्ने
समाचार
प्रतिनिधिहरू
NESE मा भर्ना:
भाषा
हामी हाम्रो यस यात्रामा सहभागी हुनुभएका सबैलाई धन्यवाद दिन चाहन्छौं, एउटा त्यस्तो यात्रा जसमा हामी सबैले आफ्नो सहकर्मी प्रति स्नेह तथा सहानूभुतिका साथ मिलेर काम गर्न सिक्यौँ। तर तपाईं धेरैलाई थाहा भएको कुरा हो, NESE मा विश्वका 100 भन्दा बढी देशका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू अध्ययनरत तथा कार्यरत हुनुहुन्छ। हामी विभिन्न धर्म, भिन्ना-भिन्नै जातिय समूहबाट हुनुका साथै, सक्षम र असक्षम दुबै प्रकारका व्यक्तिहरू सम्मिलित छौं। संयुक्त राज्यमा विभिन्न जाति, धर्म बिच भिन्नता भएतापनि, NESE पहिले
देखि नै सबैलाई समान रूपमा अङ्ग्रेजी सिकाउने कुरामा प्रतिबद्ध छ - हामी एक-अर्का बिचको घृणा, असहिष्णुता, र भेदभाव हटाउने कुरामा प्रतिबद्ध रहनेछौं। विद्यार्थीहरूले NESE मा पढाई पूरा गरेपछि, विद्यार्थीहरू उनीहरूको अङ्ग्रेजीमा सुधार भएको भनी सुनिश्चित हुनुका साथै, हामी एउटै मानविय जाती अन्तर्गत पर्दछौं, र एक-अर्का प्रति सम्मान सहित एकसाथ छौं भन्ने भावनाको विकास हुन्छ। यस उपलब्धिको हिस्सा भन्नुभएको फेरि धन्यवाद,
Anna Shine - NESE का संस्थापक तथा अध्यक्ष
यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।
प्रतिलिपि अधिकार © 1990 - 2025 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।