समाचार

मेनु

“NESE को विशेष सम्बन्ध” सूचिमा नयाँ कलेज तथा विश्वविद्यालय थपिएका छन्।

16 नयाँ कलेजहरू हाम्रो “NESE को विशेष सम्बन्ध” सूचिमा सामेल भएका छन् भनी भन्न पाउँदा NESE निकै खुशी महसुस गर्दछ - र खुशीको कुरा के हो भने यस सूचिमा सामेल भएका कुनै पनि कलेजमा भर्ना हुनका लागि तपाईंले औपचारिक TOEFL परीक्षा पास गर्नु आवश्यक छैन। तपाईंले सफलतापूर्वक NESE को उच्च स्तर पूरा गरेको अथवा हरेक सत्रमा NESE का पूर्णकालीन विद्यार्थीहरूका लागि नि: शुल्क प्रदान गरिने NESE को संस्थागत TOEFL मा आवश्यक अङ्क प्राप्त गरेको हुनुपर्छ (र यसका साथै भर्ना सम्बन्धी सम्पूर्ण आवश्यकताहरू पूरा गर्नुपर्छ)।

संयुक्त राज्यमा डिग्री पढ्न चाहने NESE का सम्पू्र्ण विद्यार्थीहरूका लागि यो निकै खुशीको समाचार हो। यदि तपाईंलाई यिनीहरूमध्ये कुनै पनि विद्यालयको बारेमा जानकारी चाहिएमा, यी विद्यालयमा भ्रमण गर्ने योजना भएमा, अथवा संयुक्त राज्यको आवेदन प्रक्रियाको बारेमा अझ राम्ररी जान्न चाहनुहुन्छ भने कृपया मद्दतका लागि हामीलाई भन्नुहोस्।

NESE को युनिभर्सिटी प्लेसमेन्ट सेवाहरू (NUPS) को बारेमा थप जानकारीका लागि, कृपया यहाँ क्लिक गर्नुहोस्।

NESE को विशेष सम्बन्ध सूचिमा सामेल भएका नयाँ संस्थाहरू:

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।