समाचार

मेनु

NESE मा हार्वर्डको प्रस्तुति!

NESE यो कुरा भन्न पाउँदा निकै खुशी छ कि हार्वर्डका विद्यार्थीहरू NESE मा 2-part brown-bag* वर्कशप प्रस्तुत गर्दैछन्। वर्कशपको शीर्षक “संयुक्त राज्यका विश्वविद्यालयहरूमा आवेदन गर्न” हो, यस वर्कशपमा उपस्थित हुनाले सबै उमेर समूहका सबै विद्यार्थीहरूले यहाँका मूल निवासीहरूबाट अङ्ग्रेजी बोलेको सुन्ने अवसर प्राप्त गर्नुका साथै

हार्वर्डका हालका विद्यार्थीहरूलाई उनीहरूको अनुभवको बारेमा सोध्ने अवसर प्राप्त गर्छन। (दुबै वर्कशपमा उपस्थित हुनु आवश्यक छैन, तर यदि तपाईं दुबैमा जानुहुन्छ भने तपाईंका लागि निकै फायदाजनक हुनेछ - र तपाईंले यहाँका मूल निवासीहरूबाट अङ्ग्रेजी बोलेको सुन्ने अझ बढी अवसर प्रदान गर्नुहुनेछ!)

  • कहिलेः
  • बुधबार, अगस्ट 3 12:45 देखि 1:45 सम्म
  • बुधबार, अगस्ट 10 12:45 देखि 1:45 सम्म
  • कहाँः
  • NESE विद्यार्थी लाउन्ज
  • शुल्कः
  • NESE विद्यार्थीहरूका लागि नि: शुल्क

कृपया फ्रन्ट डेस्कमा हस्ताक्षर गर्नुहोस्।

*यसको अर्थ तपाईंलाई लन्च ल्याएर वर्कशपको दौरान खाने योजना गर्नु हो।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।