NESE मा भर्ना

मेनु

यस तालिकाले संयुक्त राज्यको भिसा सम्बन्धी नियमहरूको संक्षिप्त विवरण प्रदान गर्दछ। तपाईंले सही भिसा मार्फत संयुक्त राज्यमा प्रवेश गर्न र संयुक्त राज्यमा रहँदासम्म भिसा कानुनी रूपमा मान्य हुन जरूरी छ।

संयुक्त राज्यका आप्रवासीका लागि प्रस्तुत गरिएको भिसा

F-1
विद्यार्थी भिसा

अध्ययन अनुमति

इन्टेन्सिभ

गर्ने

सेमि-इन्टेन्सिभ

नगर्ने

प्रति हप्ता कति घण्टा

22.5 (NESE इन्टेन्सिभ)

कृपया NESE मा पठाउनुहोस्

1. आर्थिक सहायता सम्बन्धी पत्र
2. प्रायोजकको बारेमा विवरण

विशेष नोट

SEVIS शुल्क 1: $350 Visa भिसा आवेदन शुल्क 2: $160

F-2
विद्यार्थीको जीवनसाथी तथा बच्चाको लागि

नगर्ने

गर्ने

7.5 अथवा 15
(NESE सेमि-इन्टेन्सिभ)

प्रायोजक संस्थाबाट जीवन साथी तथा बच्चाको I-20

यदि F-1 विद्यार्थी NESE मा छ भने, डिपेन्डेन्ट भिसाका लागि कृपया NESE मा सम्पर्क गर्नुहोस्

B-1
व्यवसायिक भिसा

B-2
पर्यटन भिसा

J-1
एक्सचेन्ज भिजिटर

नगर्ने

नगर्ने

गर्ने

गर्ने

गर्ने

गर्ने

7.5 अथवा 15
(NESE सेमि-इन्टेन्सिभ)

7.5 अथवा 15
(NESE सेमि-इन्टेन्सिभ)

7.5, 15 अथवा 22.5
(NESE इन्टेन्सिभ अथवा सेमि-इन्टेन्सिभ)

अतिरिक्त कागजातहरू चाहिँदैन

अतिरिक्त कागजातहरू चाहिँदैन

अतिरिक्त कागजातहरू चाहिँदैन

संयुक्त राज्यको आप्रवासी कार्यालयमा व्यवसाय भ्रमण (अध्ययनको लागि होइन) को उदेश्यको लागि मात्र हो भनी अनिवार्य रूपमा भनेको हुनुपर्छ

 

संयुक्त राज्यको आप्रवासी कार्यालयमा पर्यटन भ्रमण (अध्ययनको लागि होइन) को उदेश्यको लागि मात्र हो भनी अनिवार्य रूपमा भनेको हुनुपर्छ

J-2
एक्सचेन्ज भिजिटरको जीवन साथी तथा बच्चाको लागि

गर्ने

गर्ने

7.5, 15 अथवा 22.5
(NESE इन्टेन्सिभ अथवा सेमि-इन्टेन्सिभ)

प्रायोजक संस्थाबाट जीवन साथी तथा बच्चाको DS-2019

 

संयुक्त राज्यको नागरिक अथवा स्थायी निवासी

गर्ने

गर्ने

7.5, 15 अथवा 22.5
(NESE इन्टेन्सिभ अथवा सेमि-इन्टेन्सिभ)

ग्रीन कार्ड तथा नागरिकताको प्रमाण

 

थप जानकारी यहाँ प्राप्त गर्न सकिन्छः http://www.dhs.gov/visa-types.

यदि तपाईंलाई भिसा अथवा NESE मा तपाईंको अध्ययन सम्बन्धी कुनै प्रश्नहरू छन् भने, कृपया नहिचकिचाइकन कुनै पनि समय हामीलाई सम्पर्क गर्नुहोस्। हामी दिनमा 24 सै घण्टा तपाईंको फोन उठाउनेछौ र भिसा सम्बन्धी प्रश्नहरू [email protected] मा इमेल गर्न सक्नुहुन्छ

 

1. https://www.fmjfee.com/ मा भुक्तानी गर्न सक्नुहुन्छ.

2. हाम्रो देशको अमेरिकी दुतावासमा भुक्तानी गर्न सकिने

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।