NESE मा भर्ना

मेनु

ट्युसन (4)(12)

आवास

सत्र संख्या

(1 सत्र = 4 हप्ता)

इन्टेन्सिभ(1)(4)

(9:00 – 3:15)

सेमि-इन्टेन्सिभ(4)

(9:00-12:30)

 होमस्टे(2)(4)(5)

सिङ्गल कोठा

छात्रावास(3)(4)(5)

साझा कोठा

सिङ्गल कोठा

1

$1,895

$1,385

$1,490

$1,950

$2,910

2

$3,790

$2,770

$2,980

$3,900

$5,820

3

$5,685

$4,155

$4,470

$5,850

$8,730

4

$7,580

$5,540

$5,960

$7,800

$11,640

5

$9,475

$6,925

$7,450

$9,750

$14,550

6

$11,370

$8,310

$8,940

$11,700

$17,460

7

$13,265

$9,695

$10,430

$13,650

$20,370

8

$15,160

$11,080

$11,920

$15,600

$23,280

9

$17,055

$12,465

$13,410

$17,550

$26,190

10

$18,950

$13,850

$14,900

$19,500

$29,100

11

$20,845

$15,235

$16,390

$21,450

$32,010

12

$22,740

$16,620

$17,880

$23,400

$34,920

अतिरिक्त शुल्कहरू

आवेदन शुल्क(6)

$185

ट्युसन शुल्क(6)(7)

$150

स्वास्थ्य बिमा(8)

$175

आवासको गारन्टी(9)

$250

एक्सप्रेस कोरियर शुल्क

$90

एयरपोर्ट ट्रान्सफर(10)

$125 - $210 एकतर्फी भाडा

कक्षाकोठामा प्रयोग हुने किताब(11)

$150

नोटः

  1. यदि विद्यार्थीले दुई इन्टेन्सिभ सत्रको शुल्क सँगै तिर्छ भने, ट्युसन शुल्कमा छुट दिइनेछ। 8 हप्ताको जम्मा इन्टेन्सिभ ट्युसन शुल्क $3690 हुन्छ।
  2. हप्तामा 16 पटक खाना समावेश गरिएको।
  3. हप्तामा 14 पटक खाना समावेश गरिएको।
  4. दिसेम्बर 2023 देखि सबै शुल्कहरू लागू हुनेछन्।
  5. NESE अप्रिल, अगस्ट, दिसेम्बरको अन्तिम हप्ता बन्द हुन्छ। यस समय NESE को आवास सुविधा आवास अनुसार एक रातिको $55 - $220 शुल्क तिरेर मात्र उपलब्ध हुन्छ।
  6. एकपटक तिरिसकेपछि शुल्क फिर्ता हुँदैन।
  7. फिर्ता नहुँने ट्युसन शुल्क तपाईंको पहिलो सत्रको ट्युसन शुल्कमा काटिनेछ।
  8. NESE को स्वास्थ्य बिमा NESE F-1 भिसा प्राप्त व्यक्तिहरूका लागि मात्र हो। यो पूर्ण रूपमा शर्तहरू अनुसार हुँदैन। निती-नियम सम्बन्धी थप जानकारीका लागि, कृपया प्रत्यक्ष रूपमा NESE लाई सम्पर्क गर्नुहोस्।
  9. यदि तपाईंले NESE को आवास स्वीकृति सम्झौता सम्बन्धी सबै शर्तहरू पूरा गर्नुहुन्छ भने NESE ले तपाईंको क्रेडिट कार्डबाट भुक्तानी गर्ने छैन।
  10. कृपया यो कुरा जानिराख्नुहोस् कि मध्यराति पछि, धन्यवाद दिने दिन, क्रिश्मस डे, नयाँ वर्षको अघिल्लो राति, र नयाँ वर्षको दिन एयरपोर्ट ट्रान्सफरको लागि $80 थप भाडा लाग्नेछ। तपाईंलाई ट्याक्सी सस्तो पर्नेछ।
  11. कृपया ध्यान दिनुहोस् कि मू्ल्य सत्रको हरेक चार-हप्ता बराबर हुने अनुमान छ र पुगेपछि मात्र तिर्नुपर्नेछ।
  12. विद्यालय समय सकिएपछि पढाइ हुने पाठ्यक्रमका लागि पाठ्यक्रमको आधारमा $335 - $670 थप शुल्क लाग्न सक्छ।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।